एजेन्सी बैशाख २०, मोडल तथा अभिनेत्री पूनम पाण्डे अक्सर कुनै न कुनै गतिविधिका कारण चर्चामा रहने गर्छिन् । चर्चामा रहनका लागि उनले आफूलाई नङ्ग्याउन बाँकी राखेकी छैनन् । ट्वीटरमा आफ्ने उत्तेजक तस्वीर पोष्ट गरेर उनी आफ्ना प्रशंसकहरुलाई ट्रीट गर्छिन् । तर, उनको यही हर्कतले शुक्रबार उनलाई प्रहरीले हिरासतमा लिएको छ। मुम्बईको मीरा रोड प्रहरीले पूनम पा९ण्डेलाई शुक्रबार अबेर राति मिरा रोडस्थित शिवार गार्डनबाट अश्लिल हर्कत गरिरहेको देखेपछि हिरासतमा लिएको हो । यद्यपि यो पहिलो पटक भने होइन। उनी यसअघि पनि सार्वजनिक स्थलमा अश्लिल हर्कत गरेको आरोपमा उनलाई पटकपटक चेतावनी दिइएको थियो । शुक्रबार अबेर राति पूनमलाई निकै समय प्रहरी कार्यालयमा राखियो । मुम्बई पुलिस एक्टको धारा ११० र ११७ अनुसार कारबाही र वार्निङ दिएर उनलाई रिहा गरिएको थियो ।
अश्लिल हर्कत गरेको आरोपमा पूनम पक्राउ
May 3, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने
- जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ
- सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np