काठमाडौँ फागुन २६, सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले वर्तमान सरकारले आफ्ना काम कारबाहीलाई चुस्त र प्रभावकारी रुपमा अघि बढाउन न्यूनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने तयारी गरेको बताएका छन । मन्त्रिपरिषद्को बैठकपछि प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा.रिजालले प्रस्तुत जानकारी दिदै संभवत मंगलवार सम्ममा सरकारको न्यूनतम् साझा सहमतिको कार्यक्रम सावजनिक हुने जानकारी दिनु भएको हो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सय दिनभित्र हरेक मन्त्रालयले के कस्ता काम पूरा गर्न सक्छ, त्यसबारेमा अर्को मन्त्रिपरिषद्को बैठक र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिन पनि निर्देशन दिनुभएको बुझिएको छ ।
सरकार न्यूनतम् साझा सहमतिको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा
March 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने
- जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ
- सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np