बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री कोइराला बालुवाटारमा

 susil koi काठमाडौँ फागुन ८,  गत माघ २७ गते मुलुकको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभए सुशील कोइराला आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । धार्मिक विधिअनुसार आज बिहान १० बजेर ४० मिनेटको साइतमा प्रधानमन्त्री सरकारी निवासमा सर्नुभएको हो ।