शुक्रबार, बैशाख २१, २०८१

व्यवस्थापिका संसदको बैठक बस्दै

 biccकाठमाडौ फागुन २, व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजेबा बस्न लागेको बैठकमा अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले ल्याएका तीन वटा अध्यादेश पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ। । साथै आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालालाई बधाइज्ञापनको कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ ।