मङ्लबार, बैशाख २५, २०८१

डा केसीको आन्दोलन प्रति नेकपा–माओवादीद्दारा ऐक्यबद्धता प्रकट

  काठमाडौं माघ ५ , नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विभिन्न माग राखी अनसन बस्नुभएका डा गोविन्द baideकेसीले उठाउनुभएका मुद्दाहरुको तुरुन्त सम्बोधन गर्न र उहाँको जीवन रक्षा गर्न माग गर्दै “शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यापारीकरण र माफियाकरण जसरी मौलाइरहेको छ, त्यसको विरोधमा डा केसीले सुरु गर्नुभएको कदमप्रति पार्टीको ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

अध्यक्ष वैद्यले आज एक विज्ञप्ति जारी गर्दै डिन नियुक्ति, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेको अनियमितता र विकृतिलगायतका विरोधमा डा केसीले सुरु गर्नुभएको अनसन सम्बन्धमा राज्यका तर्फबाट कुनै सम्बोधन नगरिएको र त्यसबाट सिङ्गो स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त भएको स्थितिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031