मङ्लबार, बैशाख २५, २०८१

सेवाग्राहीको चापलाई दृष्टिगत गरि राहदानी आवेदनका लागि ६ वटा सङ्कलन केन्द्र थप

काठमाडौ माघ ६ ,राहदानी लिनका लागि आवेदन गर्न १५ घण्टाभन्दा बढी समय लामबद्ध हुनुपर्ने सेवाग्राहीको बाध्यतालाई मध्यनजर गर्दै आजबाट सरकारले नारायणहिटीस्थित nepali-passportराहदानी विभागमा ६ वटा आवेदन सङ्कलन केन्द्र थप गरेमने छ ।

यसरी राहदानी विभागले सेवाग्राहीको चापलाई दृष्टिगत गरि थप ६ वटा आवेदन सङ्कलन केन्द्र सञ्चालनमा ल्याएपछि सेवाग्राहीले विगतमा राहदानी लिनको लागि भोग्दै आएको झन्झट अन्त्य हुने अनुमान विभागले गरेको छ ।  साथै विभाग स्रोतका अनुसार निकट भविष्यमा घनाबस्ती भएका राजधानीका चक्रपथ क्षेत्रका कोटेश्वर, कलङ्की, सामाखुसी, सातदोबाटोलगायतका स्थानमा पनि त्यस्ता केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको बुझिएको छ ।  अहिले दैनिक दुई हजारभन्दा बढी व्यक्तिले राहदानीका लागि आवेदन फाराम बुझाउन आउने गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031