मङ्लबार, बैशाख २५, २०८१

पत्रकार पाल्पालीलाई उपचारार्थ पुनः भारत लगियो

नेपाल पत्रकार महासंघले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको बैक स्टेटमेन्ट

bk palpali काठमाडौँ पौष २२, मिर्गौलापीडित पत्रकार बिके पाल्पालीलाई थप उपचारका लागि आर्यतवार भारतको मेदान्त अस्पताल लगिएको छ । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, पाल्पाली बचाउ अभियान समितिलगायतका संस्थाले आर्थिक सङ्कलन गरेपछि थप उपचारमा लागि लागि पाल्पालीलाई उपचारार्थ भारत लगिएको हो ।   पाल्पाली बचाउ अभियान समितिका संयोजक राधेश्याम लेकालीले स्वदेश र विदेशका पत्रकार, साहित्यकार तथा समाजसेवीहरुले पत्रकार बिके पाल्पालीको उपचारार्थ आर्थिक सहयोग गरेका थिए । पाल्पालीको उपचारका लागि नेपाल सरकारले रु पाँच लाख र अन्यत्रबाट गरी हालसम्म १८ लाख रूपैयाँ सङ्कलन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031