काठमाडौँ पौष २०, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मच्छिन्द्र क्लबले २–० गोलअन्तरले सरस्वती क्लब लाई पराजित गरेको छ । सरस्वतिको तर्फबाट भएको आत्माघाती गोलबाट १-० को अग्रतामा रहेका मच्छिन्द्रले खेलको ७६ औँ मिनटमा गरेको अर्को गोल सहित २–० गोलअन्तर कायम गरेको थियो । त्यस्तै गरी आज भएको दोस्रो खेलमा खेलमा आरसिटी क्लवले नेपाल प्रहरी लाई २–० गोलअन्तरले पराजित गरेको छ । भोलिको पहिलो खेल दिउँसो १: ०० बजे थ्रिस्टार र जाउलाखेल युथ क्लबवीच र दास्रो खेल ब्वाइज युनियन क्लब र सशस्त्र प्रहरीवीच दिउँसो ३: ०० बजे हुनेछ ।
सहिद स्मारकको आजको खेलमा मच्छिन्द्र र आरसिटीक्लव विजयी
January 4, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np