मङ्लबार, बैशाख २५, २०८१

समानुपातिक सभासद विवादका कारण राप्रपा नेपाल टुक्रियो

काठमाडौं पौष १५ ,  समानुपातिक सभासद विवादका कारण संविधानसभाको निर्वाचनबाट चौथौं शक्तिका रमा उदाएको सभासद राप्रपा नेपाल टुक्रिएको छ ।  २० जना केन्द्रीय RPPN-Jhanda1सदस्यहरुले नयाँ पार्टी खोल्ने घोषणा सहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सम्वद्धस्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्व मन्त्री टंक ढकाल, सहमहामन्त्री राजाराम श्रेष्ठ लगायतका नेताहरुले नेपाली राप‍पा नामको पार्टी गठन गरेको र पार्टी विभाजित भएको जनाउँ सहित उनिहरुले समानुपातिक सभासदको सिट आफूहरुले पाउनुपर्ने भन्दै आयोगका निवेदन दताए गराएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30