शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ एमाओवादीको समानुपातिकतर्फका सभासदहरुको सूची

काठमाडौँ पौष १५, काठमाडौँ, संविधानसभाको तेस्रो ठूलो दल एमाओवादीले समानुपातिकतर्फ प्राप्त ५४सिट अन्र्तगत सभासद्को सूची आजै आयोगमा बुझाएको छ ।  एमाओवादी नेता पोस्टबहादुर बोगटी, वर्षमान पुनलगायतले सोमबार साँझ निर्वाचन आयोगमा पुगेर समानुपातिक सूची बुझाएका हो ।  आयोगमा सूची बुझाएपछि बाहिरिएका एमाओवादी नेता वर्षमान पुनले कुनै पनि पुराना सभासद् नदोहोरिएको बताएका छन् । उनका अनुसार एमाओवादीबाट २७ महिला र २७ पुरुषको नाम बुझाइएको छ । त्यस्तै समाचारस्रोतका अनुसार अध्यक्ष प्रचण्डले तयार पारेको सूचीमा असहमति जनाउँदै बाबुराम र नारायणकाजी सभासद छान्न बोलाइएको केन्द्रीय कार्यालयको बैठकमै सहभागी नभएको बताईएको छ ।

तथापी एमाओवादीको तर्फबात आयोगमा बुझाएको सूची यस्तो छ :
1.वेद माया भण्डारी (शाक्य)
2.सुरेन्द्र कुमार कार्की
3.भेष कुमारी राउत
4.अनिता कुमारी परियार
5.रविन्द्र प्रताप शाह
6.मोहम्‍मद जाकिर हुसैन
7.मोहन टुडु
8.अमन लाल मोदी
9.ओङदी शेर्पा
10.श्री प्रसाद जवेगु
11.सुर्य प्रकाश वाला राई
12.सन्त कुमार दरै
13.जुठ बहादुर टुहुरे खड्गी
14.योगेन्‍द्र तामा घिसिङ
15.राधिका तामाङ
16.कमला दोङ
17.कृष्ण धिताल
18.आशा कोइराला
19.भक्ती प्रसाद पाण्डे
20.लाल बहादुर गुरुङ
21.तेज कुमारी पौडेल
22.दलजित विके श्रीपाली
23.सिर्जना तरामु खत्री
24.केशरी घर्ति मगर
25.रेखा शर्मा
26.गोमा कु‌वर
27.ललिता कुमारी रेग्मी
28.जानकी कुमारी साउद रावल
29.कर्ण बहादुर वि।क।
30.दिलमाया धामी
31.फुलझरी देवी
32.हरिलाल ज्ञवाली
33.दुर्गा खुना
34.गोपाल गिरी
35.धन पहरी
36.अजय शंकर नायक
37.लालेन्‍द्र कुमार मण्‍डल
38.प्रतिक्षा तिवारी मुखिया
39.राम सिंह यादब
40.निशा कुमारी साह
41.धनिराम पौडेल
42.शम्भु पासवान हजारी
43.डोर प्रसाद उपाध्याय
44.राम नारायण विडारी
45.सुरेन्द्र प्रसाद जयसवाल
46.उषा किरण अ‌न्‍सारी
47.दुलारी हरिजन
48.सोनिया यादव
49.धन माया बिश्वकर्मा ९खनाल०
50.सीता नेपाली
51.तुलसा राना
52.अन्जना चौधरी
53.रुपा महर्जन
54.पुनाराम थापा रहेका छन ।