बिहिबार, बैशाख २७, २०८१

आज प्रतिनिधिसभा बैठक बस्दै [यस्तो छ कार्यसूची]

   काठमाडौँ चैत २,

प्रतिनिधिसभा बैठक बस्दैँछ । आजको बैठकमा प्रतनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्दीकरण[मनी लाउन्डरिङ] निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्दन सबन्धी केही एेनलाइ संसोधन गर्ने बिधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुने संघीय संसद सचिवालयले जनाएको छ।

त्यस्तै उपप्रधान एवं गृह मन्त्री रबि लामिछानेले ‘राजनैतिक दल सबन्धी[दोस्रो संसोधन] बिधेयक २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको जनाउँदै सचिवालयलेजनाएको छ।

साथै आ.ब. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा [कर प्रस्तावबाहेक] माथी छलफल जारी रहने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829