शुक्रबार, बैशाख २८, २०८१

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मेघ गर्जनसहितको वर्षा

काठमाडौं फागुन २०,

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावका कारण आज देशैभरको मौसममा बदलीसंगै मधेश प्रदेश र कोशी प्रदेशको तराईको भूभाग बाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । त्यस्ते कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात समेत भइरहेको छ ।

यख्पी भोलिदेखि मौसममा क्रमिक सुधार आउने जनाउँदै महाशाखाले यसवीचमा मेघ गर्जनसहितको वर्षा सुरु हुनसक्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829