बिहिबार, बैशाख २७, २०८१

वैशाख १५ को उपनिर्वाचन: आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै

 काठमाडौं फागुन १६,

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेशसभातर्फ बझाङ-१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो ।

आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको कार्यसुची रहेको छ भने चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना र चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्तासंगै चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031