सोमवार, बैशाख १७, २०८१

गायक बस्न्यातको “पुक्क गालामा चुप्प माया” सार्वजनिक

काठमाडौं साउन ३२,
गायक तथा कलाकार सन्तोष बस्न्यातले पुक्क गालामा चुप्प माया बोलको म्युजिक भिडीयो सार्वजनिक गरेका छन् । बस्न्यातले आफ्नै युटुब च्यानल मार्फत दर्शकहरु माझ उक्त गित ल्याएका हुन् । गायक सन्तोषको शब्द, संगीत, स्वर र रोसन बान्तवाको संगीत संयोजन रहेको म्युजिक भिडीयोमा कलाकारहरुमा गायक बस्नेत र आयुश्मा घर्तीको न्यायपूर्ण अभिनय रहेको छ ।

रोजिना कडेल निर्मात्री रहेको यो पुक्क गालामा चुप्प माया म्युजिक भिlडयोको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गरेका हुन् बस्न्यातले यस cघि पनि विभिन्न गीतहरु गाएका छन् , जस मध्ये ऐया ऐया, खट्टो पिरो, आमा, लुक्ला, भिजिट नेपाल जस्ता गीतहरु प्रचलित छन् गायक तथा निर्देशक बस्न्यातले गितलाई माया गरी दिनका लागि दर्शक तथा शुभ चिन्तकहरुलाई आग्रह पनि गरेका छन् ।