बुधबार, जेष्ठ २, २०८१

बढ्यो श्रमिकको न्यूनतम मासिक पारिश्रमिक

काठमाडौं भाद्र१ ,
सरकारले साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम श्रमिहरुको मासिक तलब १७ हजार तीन सय कायम हुने गरि श्रमिहरुको न्यूनतम पारिश्रमिक बढाएको हो ।

त्यस्तै वृद्धि गरिएको पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्‍याइएको सूचना बिहीबार नै राजपत्रमा प्रकाशित गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु