बिहिबार, बैशाख २७, २०८१

बेपत्ता छानबिन र सत्य निरूपण आयोगको अवधि थप गर्ने सरकारको  निर्णय

राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको बढुवा

काठमाडौं असार १९,
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा काठमाडौं जिल्लाका प्रमुख जिल्ल अधिकारी घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिदै बैठकका थप निर्णय बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताइन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु