शुक्रबार, बैशाख २८, २०८१

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिँने भएका कारण बार्नु पर्दैन : पञ्चांग समिति

काठमाडौ बैशाख ५,
नेपाल पञ्चांग निर्णायक विकास समितिले वैशाख ७ विहिवार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ।

वैशाख कृष्ण औंसीका दिन लाग्ने सूर्यग्रहण संगै असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण समेत नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिले जनाएको हो ।

त्यस्तै समितिले कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने भएका कारण ग्रहण वार्नु पर्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31