शुक्रबार, बैशाख २८, २०८१

सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध : प्रधानमन्त्री

काठमाडौं पुस २१ ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा आफु नेतृत्वको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । त्यस्तै उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ ।

त्यस्तै भेटवार्ताको क्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी हुभकामना दिदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानून तथा व्यवहार गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031