सोमवार, बैशाख १७, २०८१

समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम आजबाट शुरु

काठमाडौं असोज २ ,
आगामी मंसिर ४ गते एक चरणमा सुसम्पन्नन हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम आजबाट शुरु भएको छ।

आयोगले समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउन केहि दल मात्र पुगेको जानकारी दिदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बन्दसूची बुझाउन पहिलो दिन केही दलबाट हायोग पुगेको जानकारी दिनु भएको छ ।

साथै उहाँले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन ८ स्थल र १० कक्ष व्यवस्था गरी तम्तयारी अवस्थामा आयोग रहेको बताउँदै आयोगले यस प्रणालीका लागि सचिव गोकर्णमणि दुवाडीलाई मुख्य निर्वाचन अधिकृत तोकेको जानकारी दिनभयो ।