सोमवार, बैशाख १७, २०८१

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ भाद्र २२,
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकाध स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै महाशाखाले पछिल्लो समय प्रदेश १, मधेस प्रदेश, र गण्डकी प्रदेशमा समेत बदलीसंगै मध्यम वर्षा भइरहेको र यहि क्रम आज राती पनि जारी रहने जनाउँदै आवश्यक सतर्कता अपनाउँन आग्रह गरेको छ।