सोमवार, बैशाख १७, २०८१

गठबन्धन दलको आ-आफ्नै अडान : सिट बाँडफाँट अझै टुङ्गिएन, आज पनि बैठक बस्दै

 काठमाडौं भाद्र २०,
आसन्न र संघ प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनदलवीच सिट बाँडफाँटको प्रारुप तयार पार्न गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने भनिएको आजको कार्यदलको बैठकले गठबन्धन दलसबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको गरेको बुझिएको छ।

यद्यपी हिजो बसेको कार्यदलको बैठकले सिट बाँडफाँटकोबैठकमा अन्तिम प्रारुप सहितको प्रतिवेदन तयार गर्ने तयारी गरेपनि दलको आआफ्नै अडानका कारण कुनै ठोस सहमति बनाउान नसककेपछि आज पुन बैठक बस्न लागको हो ।