सोमवार, बैशाख १७, २०८१

कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो

काठमाडौँ असार २५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ६१५मा कोभिड परिक्षण गदा १०२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै यसवीचमा ३१ जना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर ६०५ पुगको जनाएको छ ।