काठमाडौ मसिर २३, काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा क मा पनि काँग्रेसका नरोत्तम वैद्य निर्वाचित भएका छन । वैद्यले ८ ७१९ मत सहित वाम गठबन्धनका निर्मल कुइँकेललाइ पराजित गरेको हो । कुइँकेलले ७७९४ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभा ख को भने मतगणना जारी रहेको समाचार प्राप्त भएको छ ।
क्षेत्र नं ४ को क प्रदेशमा बैद्य निर्वाचित
December 9, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np