सोमवार, बैशाख १७, २०८१

काठमाडौ ६ मा काँग्रेसका भीमसेनदास निर्वाचित

काठमाडौ मंसिर २३ काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका भीमसेनदास प्रधान निर्वाचित हुनुभएको छ । रक्षामन्त्रीसमेत रहनुभएका प्रधान १६ हजार ७८५ मत ल्याई विजयी घोषित हुँदै गर्दा वाम गठबन्धनका झक्कु सुवेदीले १५ हजार ४८५ मत प्राप्त गर्नु भएको थियो । काँग्रेसका उम्मेदवार प्रधानले सुवेदीलाई १३०० मतान्तरले पराजित गरेको हो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।