सोमवार, बैशाख १७, २०८१

काठमाडौ क्षेत्र नं १ को प्रदेश क मा काँग्रेस र ख मा वाम उम्मेदवार निर्वाचित

 काठमाडौ मंसिर २३ ,  काठमाडौँ क्षेत्र नं १ को प्रदेशसभा मा नेपाली काँग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले छ हजार २३१ मत प्राप्त गर्नुभयो थियो भने वाम गठबन्धनकी विष्णुकुमारी भुसालले चार हजार ६१८ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै   क्षेत्र नं १ को प्रदेशमा भने वाम गठबन्धनका गणेशप्रसाद दुलाल विजयी हुनुभयो । उहाँले ४२४२ मत प्राप्त गर्दैगर्दा काँग्रेसका सुरजचन्द्र लामिछानेले ४२२३ मत प्राप्त गरेको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।