सोमवार, बैशाख २४, २०८१

प्रतिनिधिसभातर्फ ४८ र प्रदेशसभातर्फ ६३ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक, एमाले अग्रस्थानमा

काठमाडौ मंसिर २३, मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको हालसम्म प्रतिनिधिसभातर्फ ४८ र प्रदेशसभातर्फ ६३ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।  मुलुकका विभिन्न क्षेत्रबाट प्रतिनिधिसभातर्फ ४८ जना उम्मेदवार विजयी हुनुभएको छ भने प्रदेशसभातर्फ ५६ जना प्रदेशसभा सदस्यका उम्मेदवार निर्वाचित भइसकेका छन ।

प्रस्तुत परिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालले २८ सिटमा निर्वाचित र ४९ सिटमा अग्रता कायम गरेको छ ।  त्यस्तै माओवादी केन्द्रले १० सिटमा निर्वाचित हुँदै २३ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै काँग्रेसले ६ सिटमा निर्वाचित हुँदै १७ स्थानमा अग्रता कायम गदैगर्दा हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ भने १/१/१ सिटमा क्रमस नयाँ शक्ति /संघीय फोरम र राजपाका उम्मेदवार निर्वाचित भएका छन ।

त्यस्त प्रदेशसभा सदस्यतर्फ एमालले ३३ माओवादी केन्द्रका १८ , काँग्रेस ८ , राजपा/  नयाँशक्ति  / संघीय फोरम एक तथा एक/जना स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।