बुधबार, बैशाख १२, २०८१

प्रधानमन्त्री देउवा विजयी

डडेल्धुरा, मंसिर २४,  डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको हो । प्रम देउवा विजयी हुदै गर्दा वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित भएको हो ।

यसैगरी डडेल्धुराको प्रदेश नं १ मा भने काँग्रेसका उम्मेदवार रघुवर भट्टलाइ पराजित गर्दै वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा ले १३ हजार ५६३ मत ल्याएर विजयी हुनुभएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।