शनिबार, बैशाख १५, २०८१

पशुपतिनाथ मन्दिरमा विशेष जलाभिषेक सहित हिन्दूसम्मेलनको समापन

काठमाडौं भाद्र १७,   राजधानीको गौशालास्थित पशुपति परिसरमा एक विशेष कार्यक्रमकावीच आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा विशेष जलाभिषेक सहित श्रावण  २७ गतेदेखि  जारी अन्र्तराष्ट्रिय सनातन अन्तराष्ट्रिय हिन्दूसम्मेलनको समापन गरिएको छ। जलाभिषेकको क्रममा नेपालका विभिन्न तीर्थस्थल तथा भारतका हरिद्वार, गंगाजमुना, सरस्वती, नर्मदा, कावेरी, चारधामलगायत पवित्र नदी तथा तीर्थस्थलबाट ल्याइएको जल समपर्ण गरिएको थियो ।

21231913_1724373111198491_3468035870564366233_nमुलुकलाइ हिन्दूराष्ट घोषणा गराउँन आवश्यक दवाव दिने लक्ष्य एवम् हालैको महाभूकप ,बाढीपहिरो र प्रजातन्त्र प्राप्तिको क्रममा सदाहत प्राप्त गरेको ज्ञात/अज्ञात विर मृत्आत्माका् चिरशान्तिको कामना गर्दै उक्त सम्मेलनको आयोजना गरिएको थियो ।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुचन्द र मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा मुलुकमा अिन्दूराष्ट्र नि भन्ने सवालमा वृहत छलफल सहित यसको आवश्यकता औचित्यमा माथि छलफल गरिएको थियो ।

राष्ट्रिय एकता अभियान केन्द्रीय समिति, प्रवासी संगठन र सारथी सुजनशील समाजद्दारा सञ्चालित जनजागरण गौरक्षा अभियानको आयोजनामा भएको प्रस्तुत सम्मेलनले मुलुकको पाँच विकास क्षेत्र अन्र्तगतका ७५ जिल्लास्थित शिवालयमा समेत जलाभिषेक गर्नका लागि क्रमस त्रिलोक चन्द्र सुदरपश्चिम, राजेश शाही मध्यपश्चिम, दिनदयाल रेग्मी पश्चिमाञ्चल, रोशनकुमार पारजुली मध्यमाञ्चल र विकास तामाङलाइ पूर्वाञ्चलको जिम्मेवारी दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।