मङ्लबार, बैशाख २५, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक आयोगमा दर्ता

काठमाडौ भाद्र ८, निर्वाचन आयोगले  बुधवार  राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई राजनीतिक दलका रूपमा दर्ता गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार आयोगले सर्वोच्च अदालतको आदेशपछि उक्त दललाई राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको उल्लेख गरिएको छ ।Captureराष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले गत श्रावण २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि आयोगमा निवेदन दिनुभएको थियो । तर आयोगले निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखत गर्नु पर्ने बताएपछि नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गराउँदै अदालतको आदेशमा दल दर्ता गराउँनु भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031