बुधबार, बैशाख २६, २०८१

प्रजातन्त्रका लागि काँग्रेसको सशस्त्र संघर्ष र विमान अपहरण

काठमाडौं श्रावण २६ , नेपाली काँग्रसले मुलुकमा प्रजातन्त्र पुर्नस्थापनाको महान लक्ष्य सहित सुरु गरेको सशस्त्र संघर्षलाइ तार्किक लक्ष्यमा परिणत
Capture fasdfsadf sdfaगर्न विद्यमान अर्थभावलाइ पुरा गर्न तत्कालीन समय अर्थात २०३० मा ज्येष्ठ २८ मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेको शाही नेपाल वायु सेवा निगमको विमान अपहरणको पेरिफेरीमा केन्द्रीत रहेर पत्रकार जगत नेपालको निर्देशनमा तयार पारिएको वृत्तचित्र प्रजातन्त्रका लागि अपहरण आज नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको छ ।

४७ मिनेट लामो उक्त वृत्तचित्रका हेर्न नेपाल पर्यटन बोर्डमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दिलेन्द्रवडु प्रकाश शरण महत अर्जुन नरसिंह केसी, गगन थापा लगायतका थुप्रै नेतागण त्यस्तै वरिष्ठदेखि कनिष्ठ सम्मका सञ्चाकर्मी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको योजनामा दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल सुregfdsagdsfgdsafgशील कोइराला लगायतको प्रत्यक्ष भुमिकामा एशियाकै पहिलो तथा शालिन विमान अपहरण काण्ड नेपालको राजनीतिको ऐतिहासिक तथा महत्वपूर्ण मानिन्छ । त्यस्तै विमान अपहरण काण्डमा जोडिएका व्यक्तित्वको सारगर्विक अभिव्यक्तिले त झनै  प्रस्तुत वृत्तचित्रलाइ जिवन्त बनाएको सहजै वोध गर्न सकिन्छ । यसअर्थमा पनि निर्देशक नेपालको मेहनत आफैमा महत्वपूर्ण र तारिफयोग्य रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031