शुक्रबार, बैशाख १४, २०८१

प्रविधिको प्रयोगले अदालत र सेवाग्राही दुवैलाई सहयोग पुग्ने प्र.न्या पराजुलीको विस्वास विश्वास

काठमाडौ श्रावण २६,  सर्वोच्च अदालतले सेवाग्राहीलाई न्यायमा सहज पहुँच पु-याउने उद्देश्यले आजदेखि ‘सर्वोच्च अदालत मोबाइल एप्स’ शुभारम्भ गरेको छ ।
high Court_प्रधानन्यायाधीश गोपाल पराजुलीले आज अदालतमा आयोजित ए कार्यक्रमकावीच मोबाइल ‘एप्स’को शुभारम्भ र्दैग प्रविधिको प्रयोगले अदालत र सेवाग्राही दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अवदेखि अदालतलाइ सूचना प्रविधिमैत्री बनाउँदै मुद्दाका बारेमा प्रस्तुत एप्सले जानकारी अर्थात मोबाइल एप्समा मुख्य सेवा सूचना तथा मुद्दाको दैनिक, साप्ताहिक र स्थगित पेसी, आदेश, फैसलाको जानकारी पाउँन सकिने बताइको छ ।