शुक्रबार, बैशाख १४, २०८१

१९ सुन्दरीहरुबाट मिस नेपाल २०७४ छानिँदै, लाइभ हेर्न क्ल्कि गर्नुहोला

काठमाडौं ज्येष्ठ १९, मिस नेपाल प्रतियोगिताको २२ औ संस्करण आज होटल अन्नपूर्णमा हुँदैछ । प्रतियोगितामा १९ सुन्दरीहरुबाट मिस नेपाल २०७४ छानिँदैछ। ब्युटी विद् दि ब्रेन – सुन्दरी प्रतियोगिता अन्र्तगत मिस नेपाल २०७४ को लाइभ हेर्न क्ल्कि गर्नुहोला ।