शुक्रबार, बैशाख १४, २०८१

निकिता भइन् मिस नेपाल – २०७४

CaptureCapture aकाठमाडौं ज्येष्ठ १९, १९ सुन्दरीहरुमध्येबाट मिस नेपाल २०७४ को ताज निकिताले पहिरिन भने त्यसैगरी फस्ट रनरअपको उपाधि रोजिना श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि निति शाहले हात पारेकी छिन ।