शुक्रबार, बैशाख २१, २०८१

मिटर रिडर महत विरुद्ध मुद्दा दायर

काठमाडौं ज्येष्ठ २२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भद्रपुर शाखामा कार्यरत मिटर रिडर रामबहादुर महतविरुद्ध विशेष अदालतमा आइतवार मुद्दा anup_20160320_98दायर गरेको छ ।  विद्युत् मिटर जडान गर्ने कार्यमा मिटर रिडर रामबहादुर महतले सेवाग्राहीसँग रु ५ हजार घुस लिएको आरोपमा आयोगको टोलीले निजलाइ पक्राउ गरेको हो ।  आयोगद्दारा दायर मुद्धामा आरोपी महतलाई हदैसम्मको कारबाहीको माग गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।