बुधबार, बैशाख २६, २०८१

पर्वतारोही पण्डितको निधन

IMG_0430काठमाडौ आषाढ ४,  विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को सफल आरोहण गरिसकेका कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितको निधन भएको छ । संयुक्त राज्य अमेरिकास्थित अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा उनको निधन भएको अमेरिकास्थित नेपाली दूतावासलाइ उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएको छ ।

दुतावासलाइ उदृत गर्दै प्रेषित समाचारमा अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा पण्डितकाृ शुक्रबार मृत्यु भएको उल्लेख गरिएको छ ।