आइतवार, बैशाख १६, २०८१

भोटो जात्रा नजर गर्दै राष्ट्रपति भण्डारी लगायत विशिष्ट अतिथि

 Anup_20170525_5ललितपुर ज्येष्ठ ११,  ललितपुरको जाउलाखेल चोकमा राष्ट्रपति राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो नजर गरेकी छन् । भोटो  जात्रा नजर गर्न राष्ट्रपति भण्डारी उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, लगायत विशिष्ट अतिथिहरुको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएको हो ।