शनिबार, बैशाख १५, २०८१

कामपा वडा.न १९ को अध्यक्षमा निर्वाचित श्रेष्ठ सहितको प्यानल

Anup_20170523_1काठमाडौं ज्येष्ठ १०, स्थानीय तहको निर्वाचन अन्र्तगत कामपा वडा.न १९ मा नेपाली काँग्रेसको तर्फबाट   निर्वाचित वडा अध्यक्ष शशिलाल श्रेष्ठ सहित उहाँका सहकर्मी विजेता उम्मेदावरहरु क्रमस मधुसुदन प्रधान रञ्जिता परियार ,रेणु साही र चन्द्रमान डंगोल ।