शुक्रबार, बैशाख १४, २०८१

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं माघ ७ , लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बि वान अन्तर्गत रहेको लायन्स क्लब अफ ठमेल ठमेल इबिजाको आयोजनामा विहिवार कामपा वडा Anup_20170119_1न. २९ नर्सिङ्गचोकमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम संयोजक एवम् कल्वका उपाध्यक्ष दावा तामाङ्गको संयोजकत्व सम्पन्न उक्त कार्यक्रममा १सय १ जना स्वयसेवी रक्तदाताले रक्तदान गरेको
Anup_20170119_2
Anup_20170119_3 Anup_20170119_4 Anup_20170119_5 Anup_20170119_6गरेको कार्यक्रम संयोजक तामाङ्गले जानकारी दिनु भएको छ ।