शुक्रबार, बैशाख १४, २०८१

संसद बैठक आज पनि अवरुद्ध

काठमाडौ मार्ग २४,  व्यस्थापिका संसदको आजको बैठक पनि अवरुद्ध भएको छ । । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल img_9162_sjh_samsad_073मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल सहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसद्को काम कारबाही अगाडि बढ्न नसक्ने जनाउ सहित बैठक अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीले मार्ग ३० गतेसम्मका लागि सदनको कारबाही स्थगन भएको घोषणा गर्नुभएको हो ।