मङ्लबार, बैशाख २५, २०८१

शुभाङीको प्रेम सार्वजनिक(भिडियो सहित)

काठमाडौं मार्ग २७, रङ पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको ‘तिमिनै मेरो’ बोलको पप म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । सिड्नीको मनोरम दृश्यमा छाँयाकन गरिएको उक्त म्युजिक भिडियोमा ‘जंग बहादुरको कोट’की अभिनेत्री तथा मोडल शुभाङी कोईराला र नयाँ अनुहार सुरज कुँवरको प्रेमलाई पर्दामा देखाईएको छ ।

रिसाएकी प्रेमिकालाई फकाउन गरिने प्रयास र त्यसपछिको प्रेममय जीवनलाई भिडियोमा प्रस्तुत गरिएको छ । उक्त गीतमा राज श्रेष्ठको स्वर तथा विजेश्वर राज तन्डुकारको संगीत रहेको छ ।  सार्वजनिक  म्युजिक भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् । भिडियोले युट्युबमा समेत सकरात्मक प्रतिकृया पाईरहेको  प्राप्त   समाचारमा उल्लेख गरिएको छ ।

https://www.youtube.com/watch?v=Uo5gpUZBA74

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930