बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति भण्डारीद्वारा ७ औं सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत सुभारम्भ

  काठमाडौं पौष ८,   ७ औं सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज एक विशेष कार्यक्रमकावीच आज विराटनगरस्थित सहिद रङ्गशालामा राष्ट्रपति विद्यादेवी captureभण्डारीले सुभारम्भ गर्नुभएको छ । प्रतियोगीताको सुभारम्भको क्रममा राष्ट्रपति भण्डारीले मुलुकमा लोकतन्त्र स्थापनार्थ जिवन उत्सर्ग गर्नु हुँने महान सहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै उद्घाटनसत्रमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले पनि विशेष सम्बोधन गर्दै प्रस्तुत प्रतियोगीताले यस क्षेत्रको विकासमा महत्वपूर्ण हुने विस्वास व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।