मङ्लबार, बैशाख १८, २०८१

आज पूर्व प्रम एवम् सन्त नेता स्व भट्टराईको ९३ औं जन्मजयन्ती मनाइदैं

काठमाडौं पौष ८,  २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री krishna_bhattaraiकृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाईंदै छ ।
ललितपुरको बाँडे गाउँमा रहेको आश्रममा उनको सम्झनामा विशेष कार्यक्रम गर्ने तयारी रहेको बताईएको छ । कार्यक्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेता सहभागी हुने बताइएको छ ।