सोमवार, बैशाख २४, २०८१

पत्रकार बोहराको निधन

captureकाठमाडौ मार्ग १०, नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूव अध्यक्ष ‘एवम् युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख कर्ण बोहराको आज आकस्मिक निधन भएको छ । केही दिनदेखि राजधानीको वानेश्वरस्थित भेनस अस्पतालमा मिर्गाैला रोगको उपचाररत आफ्नी श्रीमतीको हेरचारमा  सल्गन् रहनु भएका पत्रकार वोहराका ४० वर्षका उमेरमा आज निधन भएको हो ।