सोमवार, बैशाख १७, २०८१

नेपाली जनताको स्मृतिमा लौहपुरुषको रुपमा स्थापित सर्वोच्च नेता गणेशमान सिंह

anup_20161109_1काठमाडौं कात्तिक २४, २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् राजकीय पद र प्रतिष्ठालाई अस्वीकार गर्दै लोकतन्त्रको स्थापना र सुदृढीकरणका निम्ति अनुकरणीय योगदान गर्ने गर्दै निर्भिक व्यक्तित्वको पहिचान सहित नेपाली जनताको स्मृतिमा लौहपुरुषको रुपमा स्थापित हुँनु भएका सर्वोच्च नेता गणेशमान सिंह । सिंहको १०२ औं जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रम गरी मनाईएको छ ।