शुक्रबार, बैशाख २१, २०८१

महर्जनको एकल एलबम कुतः विमोचित

काठमाडौं कार्तिक १४, नेपाल सम्बत ११३७ को अवसरमा ज्यापु प्रज्ञा भवनमा आज सञ्जय महर्जनको नेपालभाषाको पहिलो एकल एलबम कुतः को विमोचन गरिएको छ । विमोचित एल्ववमा ५ वटा सुमधुर गित क्रमस ककटेल पार्टी,  गुलिजक  ऐ यम्ह,  मतिनाया जालय,  जितः अयेला”संग्रह गरिएको छ , एल्बममा छत्र बहादुर कायस्थ र भूपेन्द्र बज्रचार्यको शब्द रहेको छ भने नानीबाबु शाक्य र सुमन कपालीको संगित रहेको छ ।