शुक्रबार, बैशाख २१, २०८१

चन्द्रागिरीमा चियापान

काठमाडौं कार्तिक १४, नेपाली काँग्रेस चन्द्रागरी नगरपालिका वडा नं. १५, १६ र २४ संयुक्त आयोजनामा नेपाल सम्बत् ११३७ को उपलक्ष्यमा सतुंगलमा शुभकामना आदान प्रदान तथा img_2779_sjh_nhu-da-1137-satungal-chiyapanचियापान कार्यक्रमको आयोजना गरिएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा  नेपाल सरकारका उद्योग मन्त्री, सासंद राजन केसी लगायत अन्य विशिष्ट व्यक्तित्व सहित स्थानीयको उपस्थिती रहेको थियो ।