आइतवार, बैशाख ३०, २०८१

नेस ११३७ तथा छठ पर्वको अवसरमा चियापान

anup_20161022_2 anup_20161022_4 anup_20161022_5 anup_20161022_6 anup_20161022_8काठमाडौं कात्तिक ६, नेपाल तरुण दल २१ वडा महानगर समितिद्दारा नेस ११३७ तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा पूर्वमन्त्री तिर्थराम डंगोल, सासंद ध्यानगोविन्द रञ्जित , नेकपा एमालेका नेता एवम् सो वडाका पूर्व अध्यक्ष विद्यासुन्दर शाक्य स्थानीय लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930