आइतवार, बैशाख १६, २०८१

एक दर्जन स्थानीय संघसंस्थाको सहभागितामा मैनबत्ती -याली

काठमाडौं कार्तिक १४,  नेपाल सम्बत ११३७ को पूर्व सन्ध्याको अवसरमा कामपा १५ मा निपुहितीको संयोजकत्वमा आयोजना गरिएको मैनबत्ती यालीका सहभागीहरु ।  -यालीमा स्थानीय १२
img_2748_sjh_nhu-da-1137-ko-purba-sandhya-ma-mainbatti-rally-15-wada img_2749_sjh_nhu-da-1137-ko-purba-sandhya-ma-mainbatti-rally-15-wada img_2769_sjh_nhu-da-1137-ko-purba-sandhya-ma-mainbatti-rally-15-wadaवटा संघसंस्था क्रमस निपुहिती ग्वसा खलः, नव जागृति क्लब, चागल युवा क्लब, श्री गणेश सामुदायिक विकास सेवा, स्वर्णिम युवा क्लब, श्री सरस्वती स्थान विकास समाज, ससुख्यात टोल सुधार संस्था, लखतिर्थ मार्ग टोल सुधार समिति, धुम्बाखेल टोल सुधारसमिति, संयुक्त क्लब, बरिष्ट तथा जेष्ठ नागरिक समाज, सिद्धार्थ टोल सुधार समितिको सहभागिता रहेको थियो ।

त्यस्तै-याली निपुहितीबाट शुरुभै नव जागृती क्लब, डल्लु, होटल बज्र, विजेश्वरी, डल्लु चौतारा, लखतिर्थ मार्ग, विष्णुमती लिंक रोड, चागल, माल्चाटार, डल्लु आवास, धिमेल्हो हुँदै पुनः निपुहिती पुगी समापन गरिएको प्राप्त समाचारमा  उल्लेख  गरिएको छ ।