मङ्लबार, जेष्ठ १, २०८१

राजनीतिक सहमति भए छोटो समयमा समेत निर्वाचन: नेता सिंह

काठमाडौं आश्विन १०, आज राजधानीको रत्नराज्य स्कुल को सुद्द खानेपानी पलाण्ट हस्तान्तरण कायक्रममा बोल्दै कांग्रेस नेता प्रकाश मान सिहले मधेसको समस्या समाधानका लागि 14454526_10154532645452329_1228816347_n 14501934_10154532645592329_1269826669_n14463725_10154532645412329_1023296334_nराजनीतिक सहमति सहित तत्काल समाधान खोज्न कांग्रेसले अग्रसरता लिने बताउँनु भएको छ । साथै उहाँले त्यस अवसरमा मुलुकमा जारी संविधानमा सबै को अपनत्व हुनेगरि संशोधन गर्नका लागि मुख्य दलहरुवीच छलफल केन्द्रीत हुनु पर्नेमा जोड दिनु भएको छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले सबैलाई समेटेर निर्वाचन गराउनेबारे सरकार गम्भीर बन्नु जरुरी रहेको उल्लेख गद राजनीतिक सहमति भएमा छोटो समयमा समेत निर्वाचन गर्न सकिने तर यसवीचमा दलहरुले समयको चाप बुझन नसके राजनीति अन्योलता आउन सक्ने तर्फ सचेत रहन प्रमुख दलहरुलाई आग्रह गर्दै राजनीतिक समझदारीका लागि दलहरूबीच एकताको खाँचो रहेको बताउनु भएको छ ।

एभरेस्ट बैंक को सामाजिक उतरदायित्व अन्तरगत बैक को रु १० लाख लागत सहयोगमा उक्त योजना कार्यान्वयन गरिएको हो । कायक्रममा बैंकका अध्यक्ष बि के श्रेष्ठले विद्यार्थीलाई शुद्ध पानी उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्दै यस्ता सामाजिक कामलाई बैंकले निरन्तर दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै प्रस्तुत आयोजनाबाट विद्यालयका करिब दुई हजार विद्यार्थीले शुद्ध खानेपानी प्रयोग गर्न पाउने कार्यक्रममा जानकारी दिईएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031