मङ्लबार, जेष्ठ १, २०८१

प्रहरी दिवशको अवसरमा स्वयम्भू महाचैत्य परिसर र सडक क्षेत्रको विशेष सरसफाइ

काठमाडौं आश्विन १०,  ६१ औं प्रहरी दिवशको अवसरमा सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र, स्वयम्भू, वालाजु, गोंगवु र इचंगुनारायणको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका वडा नं १५, रेञ्जर गण, जगदल गण, गीतामाता उच्च मा।वि, नेप्सेम्याक, र यहाँ स्थित विभिन्न सामाजिक संघ संस्था, क्लवको सहभागितामा विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू महाचैत्य परिसर र सडक क्षेत्रको विशेष सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ।

विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्रमा पछिल्लो समयमा बढ्दै गएको सडक भिकारी र स्थानीयले समेत जथाभावी फोहर फ्याक्ने गरेका कारण फोहरमैलाका समस्या जटिल बन्दै गएको निष्कर्षको पहिचान सहित २० ट्रक फोहर संकलन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यसो त स्थानिय स्वयात्त शाषन ऐनले जथाभावी फोहर गर्नेलाई रु १५हजार देखि ५०,हजार रुपैया सम्मको जरिवाना तोके पनि त्यसको कार्यान्वयन गर्न नसकेका कारण विदेशी पर्यटक आउने पवित्र धार्मिकस्थल कुरुप वन्दै जाँदा पनि सरोकार वाला निकाय मौन रहनु आफैमा आश्चर्य भएको स्थानीयले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031